×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लमजुङको सुन्दरबजारस्थित सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागु

२५ फाल्गुन २०७८

२५ फागुन, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।

सुन्दरबजार–९ मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको हिजो ज्यान गएपछि तनाव भएको थियो ।

Advertisement
Advertisement

मृतका आफन्तले विद्यालयल लापरबाही गरेको भन्दै प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको जिल्ला प्रसासन कार्यालय लमजुङले जनाएको छ ।

श्रेष्ठ फ्युचर स्टार आवासीय माविको छात्रबासमा बस्दै आएका थिए ।

तनावपछि सुन्दरबजार–७ को पूर्व–दक्षिण पाउँदी पुल, पूर्व राइनासतर्फको मस्र्याङ्दी नदी पुल, पश्चिममा वडा नम्बर–९ को मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सिउँडीबार चोक चार किल्ला क्षेत्रमा निषेधाज्ञा लागू भएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

Advertisement

मृतका आफन्त र प्रसासनबीच वार्ताका लागि पहल भैरहेको पनि उनले जानकारी दिए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top