×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

रुससँग एक–दुई हप्तामा शान्ति सम्झौता हुन सक्छः युक्रेन

१ चैत्र २०७८

१ चैत, एजेन्सी । रुससँग एक–दुई हप्तामा शान्ति सम्झौता हुन सक्ने युक्रेनका एक अधिकारीले बताएका छन् ।

युक्रेनी राष्ट्रतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिकले रुससँग चाँडै नै शान्ति सम्झौता हुन सक्ने बताएका हुन् । वैशाखभित्रमा जारी युद्ध अन्त्य हुने पनि उनको भनाइ थियो ।

Advertisement
Advertisement

सोमबार सार्वजनिक गरिएको एक भिडियोमा अरेस्टोभिकले रुससँग एक–दुई हप्तामा शान्ति सम्झौता हुन सक्ने बताएका हुन् ।

शान्ति सम्झौतापछि युक्रेनबाट रुसी सेना फिर्ता हुने पनि उनको भनाइ थियो । जारी युद्ध चर्किँदै गए रुसको सैन्य स्रोत–साधन कम हुँदै जाने र बैशाखमा युद्ध अन्त्य हुन सक्ने पनि उनको भनाइ थियो ।

शान्ति सम्झौतापछि एक वर्षसम्म फाटफुट भिडन्त हुन सक्ने पनि अरेस्टोभिकले बताए । तर आफूहरूले युक्रेनबाट सबै रुसी सैनिकको बहिर्गमनलाई विशेष जोड दिने पनि उनको भनाइ थियो ।

रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको २० दिन भइसकेको छ । यस अवधिमा सैयौंको ज्यान गइसकेको छ ।

Advertisement
Advertisement

युद्धका कारण लाखौं मानिस विस्थापित भइसकेका छन् । मानवीय संकट बढ्दै गएपछि दुबै पक्षले साझा बिन्दु खोजेर जारी युद्धलाई अन्त्य प्रयास गरिरहेका छन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top