×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

रुससँगको शान्ति वार्ता सफलतातिर उन्मुखः युक्रेनी राष्ट्रपति जेलेन्स्की

२ चैत्र २०७८

२ चैत, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता सफलतातिर उन्मुख भएको बताएका छन् ।

भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले चलिरहेको वार्ता यथार्थपरक बन्दै गएको र सहमतीका लागि भने अझै केही समय चाहिने बताएको बीबीसीले जनाएको छ ।

Advertisement

फेसबुकमा पोस्ट गरेको भिडियो सम्बोधनमा उनले रुसमाथि विजय प्राप्त गर्नका लागि वार्ता टोलीसहित सबै युक्रेनी नागरिकको एकीकृत प्रयास चाहिने बताएका छन् ।

रुसले वार्तामा युक्रेनले सार्वजनिक रुपमा नै सैन्य गठबन्धन नेटोमा सामेल नहुने घोषणा गर्नु पर्ने र डोनेट्स्क, लुहान्स्क र क्राइमियालाई औपचारिक रुपमा नै युक्रेनले आफूबाट छुट्टीएका प्रान्तका रुपमा स्वीकार गर्नु पर्ने माग गरेको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हिजो आफ्नो देश अब नेटोमा सामेल नहुने बताएका थिए ।

यसैबीच युक्रेनका राष्ट्रपती जेलेन्स्कीलाई भेट्न तीनवटा छिमेकी देशका प्रधानमन्त्रीहरु सुरक्षा चुनौतीकै बीच राजधानी किभ पुगेका छन् ।

पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु किभ पुगेर जेलेन्स्कीसँग भेट गरेका बीबीसीले जनाएको छ ।

किभमा जारी कर्फ्युकैबीच पुगेका छिमेकी देशका प्रधानमन्त्रीहरुले आफ्नो साथ र समर्थन युक्रेनमा रहेको बताएका छन् ।

युरोपियन युनियनले प्रधानमन्त्रीहरुको यात्राका लागि गम्भीर सुरक्षा चुनौती रहेको चेतावनी दिएको थियो । तर उनीहरु जेलेन्स्कीलाई भेट्न युक्रेन पुगेका हुन् ।

विमानमा यात्रा गर्दा रुसको तर्फबाट जोखिम हुने भएकाले तीन देशका प्रधानमन्त्रीले जोखिम उठाएर रेल यात्रा गरेर किएभ पुगेका बीबीसीले जनाएको छ ।

युक्रेनले उनीहरुको साहसका लागि धन्यवाद दिएको छ । रुसले युक्रेनमाथि २१ दिनदेखि लगातार आक्रमण गरिरहेको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top