Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा चैत १९ गते द एज ब्याण्डको लाईभ इभेन्ट हुने

विराटनगरमा चैत १९ गते द एज ब्याण्डको लाईभ इभेन्ट हुने

२ चैत, विराटनगर । विराटनगरको एयरपोर्ट रोडमा रहेको तृष्णा (द क्रेभिङ टेल्स)मा आगामी चैत १९ गते शनिवार द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको छ ।

उक्त कार्यक्रमको आयोजना श्रष्टा नेपालले गर्न लागेको र कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने आयोजक समितिले जनाएको छ ।

तृष्णा द क्रेभिङ टेल्समा केही दिनअघि मात्र चर्चित गायिका सुवानी मोक्तानको लाईभ इभेन्ट पनि आयोजना भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.