×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

आगामी दिनमा विश्वका ४ करोड मानिस गरिबीको रेखामुनि पुग्ने चेतावनी

५ चैत्र २०७८

५ चैत्र, एजेन्सी ।
युक्रेनमा रुसले २४ फेब्रुअरीमा सैन्य आक्रमण गरेपछि विश्व बजारमा खाद्यान्न र इन्धनको मूल्य अत्यधिक वृद्धि भइरहेको छ।

अमेरिकी एक संस्था ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट’ (सिडिजी) ले यो महंगी यही दरमा बढ्ने हो भने आगामी दिनमा विश्वका ४ करोड मानिस गरिबीको रेखामुनि पुग्ने चेतावनी दिएको छ।

Advertisement
Advertisement

यसले युक्रेन कृषि उत्पादन र बजारको लागि महत्वपूर्ण देश हो भन्ने अर्थ्याउँछ। विश्वमा उत्पादन हुने गहुँमा २९ प्रतिशत रुस र युक्रेनको हिस्सा रहेको छ।

विश्वको ६ मध्ये १ भाग अति उर्वर भूमि रसिया र बेलारुसमा छ। संस्थाका अनुसार मूल्यवृद्धिको असर व्यापक रुपमा महसुस हुनेछ। तर यसले सबैभन्दा धेरै असमान रुपमा गरिब देशलाई प्रभावित पार्नेछ।

Advertisement
Advertisement

सिडिजीका विशेषज्ञहरुले अन्न उत्पादक देशहरु, जी २० सहितलाई आफ्नो बजारलाई बिनासर्त खुल्ला राख्न, सरकार र अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई ‘छिटो र उदारतापूर्वक’ काम गर्न सुझाव दिएका छन्।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top