×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

रुसको मिसाइल आक्रमणमा ठूलो संख्यामा युक्रेनी सैनिक मारिएको आशंका

६ चैत्र २०७८

६ चैत्र, एजेन्सी ।
रुसले गरेको मिसाइल आक्रमणका कारण ठूलो संख्यामा युक्रेनी सैनिकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

गएको शुक्रबार रुसले युक्रेनी सैनिकको व्यारेकलाई लक्षित गरेर तीनवटा मिसाइल आक्रमण गरेको थियो । रुसले मिसाइल आक्रमण गर्दा करिब २०० सैनिक सुतिरहेका थिए ।

Advertisement
Advertisement

मिकोलाभको उत्तरी क्षेत्रमा रहेको ब्यारेकमा रुसले आक्रमण गरेको हो। सो आक्रमणमा घाइते भएका करिब ५७ जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको एक स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

ब्यारेकमा भएको सो आक्रमणमा के कति हताहती भयो भन्नेबारे आधिकारिक जानकारी आएको छैन। उद्धार तथा खोजीको काम जारी छ । उनीहरुले शनिबार भत्नावशेष भित्रबाट ३० घण्टापछि एकजनालाई जीवितै उद्धार गरेका छन् ।

उद्धार गरिएका उनलाई तत्कालै अस्पताल लगिएको थियो । तर तापक्रम माइनस ६ डिग्रीसेल्सियससम्म पुगेकाले अरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना भने निकै कम रहेको जनाइएको छ ।

मिकोलाभका क्षेत्रीय प्रशासकीय प्रमुख भिताली किमले रुसी आक्रमणकारीले सुतिरहेका सैनिकलाई कायर बनेर निशाना बनाएको आरोप लगाएका छन् ।

Advertisement
Advertisement

म्याक्सिम नाम गरेका एक सैनिकले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार कम्तीमान ५० जनाको शव घटनास्थलबाट निकालिएको छ । फेरि पनि रुसले आक्रमण गर्न सक्ने डरकाबीच उद्धारकार्य भइरहेको छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top