×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

जो बाइडेन शुक्रबार पोल्याण्ड जाने

७ चैत्र २०७८

७ चैत्र, एजेन्सी ।
नेटो र युरोपेली संघका सहयोगीसँग बैठकपछि अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार पोल्याण्डको भ्रमण गर्ने ह्वाइट हाउसले घोषणा गरेको छ ।

बाइडेन युक्रेनमा जारी युद्धका लागि मानवीय प्रतिक्रियामाथि चर्चा गर्नका लागि वारसामा पोल्याण्डका राष्ट्रपति आन्द्रेजेन्ज डुडासँग भेटघाट गर्नेछन् ।

Advertisement
Advertisement

ह्वाइट हाउसले जारी बयानमा भनेको छ, ‘राष्ट्रपति बाइडेनले अमेरिका आफ्ना सहयोगीसँग रुसको हमलाका कारण युक्रेनमा पैदा भएको मानवीय र मानवाधिकार संकटमा कस्तो खालका प्रतिक्रिया दिइरहेका छन् भन्ने विषयमा चर्चा गर्नेछन् । ’

सोमबार बाइडेनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटलीका प्रधानमन्त्री मारियो ड्रेगी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनवार्ता गर्ने छन् ।

Advertisement
Advertisement

बुधबार बाइडेन नेटो र युरोपेली परिषदको शिखर सम्मेलनमा भाग लिनका लागि ब्रसेल्स जाँदैछन् । साथै, उनले जी–सेभेनको बैठक पनि गर्नेछन् । ह्वाइट हाउसकी प्रवक्ताले आफ्नो यात्राको क्रममा बाइडेनको युक्रेन जाने कुनै योजना नभएको बताएकी छिन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top