×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रहेनन् भारतका पूर्वप्रधानमन्त्री बाजपेयी

३१ श्रावण २०७५

विराटनगर,साउन ३१
भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको थियो ।

त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो । मधुमेहका बिरामी वाजपेयी गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना भएका थिए ।

Advertisement
Advertisement

Advertisement

भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी मिर्गौला र छातीको समस्याबाट पीडित थिए । वाजपेयी तीन पटकसम्म भारतको प्रधानमन्त्री बनेका थिए । उनलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मान पनि गरिएको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top