Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ आज तोलामा चार सयले घट्यो

सुनको भाउ आज तोलामा चार सयले घट्यो

१४ चैत, काठमाडौँ । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ।

आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.