×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

सूचनाको हक आर्दश उच्च माविमा अध्यनरत विद्यार्थीलाई जानकारी

१ भाद्र २०७५

विराटनगर, १ भदौ
विद्यालय तथा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई सूचनाका हकका विषयमा जानकारी दिने उदेश्यले शुक्रवार विराटनगरको आर्दश उच्च माविमा अन्तरकृया गरिएको छ ।

अमेरिकन कर्नर विराटनगरले सूरु गरिको यो अभियान विद्यालय तथा कलेजमा अध्यनरत विद्यार्थी र सरोकारवाला बिच चलाइने उदेश्य अनुरुप शुक्रबार आदर्श उच्च माविमा कार्यक्रम गरिएको हो ।

Advertisement
Advertisement

नेपालको संविधानको धारा २७ मा उल्लेखित मौलिक हकको रुपमा आएको यो अधिकारलाई व्यवहारिक रुपले प्रयोग गर्न सिकाउनेस्वयमसेवी अभियानको रुपमा लगिएको अभियानका सहजकर्ता राजु श्रेष्ठले जानकारी दिए ।

सुशासन, पारदिर्शीता, जवाफदेहिता र भ्रष्टाचार न्यूनिकरण गर्न सूचनाको हक एक सशक्त औजारको रुपमा लिइन्छ । विद्यार्थीले सूचनाको हकको प्रयोग गरि आफ्नो उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि लिन सक्छन् ।

Advertisement
Advertisement

विद्यालयबाट प्राप्त गर्ने छात्रावृत्ति, सेवासुबिधा र निर्णयको बारेमा थाहा पाउने सबैको अधिकार हो । सूचनाको अधिकार लोकतन्त्रको प्राणवायुको रुपमा दिइको भए पनि सबैले यो अधिकारको बारेमा अझै थाहा नपाएको अवस्थामा यो अभियान थालिएको अमेरिकन कर्नर विराटनगरकी प्रिति कोइराला भट्टराईले जानकारी दिइन् ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top