संघीयता बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ ः यादव

३१ साउन ७५, शुक्रबार

विराटनगर, भदौ १
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाउन प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसंग कुराकानी गदै उप्रधानमन्त्री यादवले प्रादेशिक अधिकारहरु प्रदेशलाईनै नदिइ संघीयता बलियो नहुने बताएका हुन् ।
उनले संघीयता बलियो नभए आर्थिक समृद्धि र मुलुकले स्थिरता समेत पाउन नसक्ने बताउदै संघीयतालाई बलियो बनाउन संबिधानमा भएका त्रुटीहरु सच्च्याएर अघि बढ्नुपर्ने बताए ।
उपप्रधानमन्त्री यादवले देश अब केन्द्रिकृत, एकात्मक र गैर लोकतान्त्रिक प्रणालीमा फर्कने सम्भावना नरहेपनि केहि परम्परागत सोच भएका र केन्द्रीकृत प्रणालीमा हालीमुहाली गरेकाहरु मुलुकलाई त्यतैतिर धकेल्ने प्रयास गरिरहेको दाबी समेत गरे ।
उनले कर संकलन प्रणालीलाई उचितरुपमा ब्यवस्थापन गर्न नसकिएका कारण केहि समस्या देखिएको बताउदै ती समस्याहरु बिस्तारै समाधान हुने बताए ।
स्वास्थ्य मन्त्री समेत रहेका यादवले भविष्यमा नेपाल चिकित्सा र मेडिकल हबको रुपमा बिकास हुने प्रशस्त सम्भावना रहेकाले दक्ष चिकित्सक र हेल्थ वर्कफोर्स उत्पादन गर्नेगरी चिकित्सा शिक्षा अध्ययनलाई अगाडी बढाउनेगरि काम भइरहेको जानकारी दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top