×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026

थारु पत्रकार संघको अध्यक्षमा प्रदीपकुमार लेखी निर्वाचित

२६ चैत्र २०७८

काठमाडौं, २६ चैत । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपकुमार लेखी सर्वसम्मत निर्वाचित भएका छन् । नवलपुरको अमलटारी सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा शन्तकुमार चौधरी (चितवन) निर्वाचित भएका छन् भने उपत्यकासहित ७ प्रदेशमा  उपाध्यक्ष चयन गरिएको छ । प्रदेश १ मा कुलदीप चौधरी (सुनसरी), मधेस प्रदेशमा प्रतिमा चौधरी (बारा), बागमती प्रदेशमा किशोर चौधरी सरिखाँ, एसोसिएटमा सहदेव चौधरी (काठमाडौं) र लुम्बिनी प्रदेशमा सञ्जु चौधरी निर्वाचित भएका छन् । कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मनोनयन गर्न बाँकी छ।

Advertisement
Advertisement

महासचिवमा लक्ष्मी चौधरी (काठमाडौं) निर्वाचित भएकी छिन् भने उपमहासचिवमा विजय चौधरी (चितवन) निर्वाचित भएका छन् । सचिव (महिला) मा दिपशिखा चौधरी (दाङ), सचिव (पुरुष) मा लीलानाथ गच्छदार (मोरङ) सर्वसम्मत भएका छन् । कोषाध्यक्षमा कारी महतो (चितवन) सर्वसम्मत भएका छन् ।

Advertisement
Advertisement

यस्तै केन्द्रीय  सदस्यहरूमा सबी चौधरी, धिरेन्द्र चौधरी, मनोज चौधरी, दिनेश कुमार चौधरी, राज चौधरी, जनक चौधरी, नवीन चौधरी, सुमित्रा चौधरी सर्वसम्मत चउन भएका छन् । यस्तै बाँकी २ जना केन्द्रीय सदस्य केन्द्रीय कार्यसमितिले मनोनति गर्नेछ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top