काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।
मलेसियाली प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
इजरेल एक्लिँदैः बेलायत र फ्रान्ससहित १२ राष्ट्रको थप प्रतिबन्ध
जेनजी सहिद दिवस कार्यक्रमले बबण्डरःअमेरिका र बेलायतले दिए श्रद्धाञ्जली