गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री खाँण

६ बैशाख ७९, बुधबार

काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् ।

गृहजिल्ला रुपन्देहीस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ”कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध छ, उक्त निर्णय विपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिनेछ ।’

उनले गठबन्धनविरुद्ध लागेहरूलाई कारबाही गरिने बताए । ‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको निर्णय हो, यसविपरीत जान सकिँदैन । निर्णयको विरुद्धमा जानेलाई नेता तथा कार्यकर्तालाई स्थानीय तहमा मात्रै होइन, प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने गरी कारबाही गरिनेछ,’ उनले भने ।

गृहमन्त्री खाँणले सर्वोच्चको आदेशपछि राजनीतिक दलहरू मिलेर गठबन्धन सरकार बनेको भन्दै गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए । ‘गठबन्धनका दलहरूबीच सहमति र सहकार्य गर्ने अठोट कांग्रेससँग छ’, उनले भने । निर्वाचनमा सहभागी नभएका दललाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वान समेत गरेको उनले बातए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top