×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कालो बजारी नियन्त्रण गर्न विराटनगरमा अनुगमन शुरु

२ भाद्र २०७५

विराटनगर,भदौ २
उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयले चाडवाड नजिकिए संगै हुन सक्ने मिसावट, तौलमा ठगी र कालो बजारी नियन्त्रण गर्न अनुगमन शुरु गरेको छ । यसैक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयका उपसचिव सन्तोष विष्ट नेतृत्वको अनुगमन टोलीले शुक्रवार सुनसरी मोरङ औद्योगिक कोरिडोरका ५ वटा तेल उद्योगहरुको अनुगमन गरी नमुना संकलन गरेको छ ।

Advertisement
Advertisement

मोरङको बाग्मती आयल, बाबा आयल, स्वस्तिक आयल र सुनसरीको जेके आयल र पशुपति खाद्य तेल उद्योगबाट नमुना संकलन गरेको छ । यसरी संकलित नमुनामा मिसावट वा कैफियत गरेको पाइए सम्बन्धित उद्योगहरुलाई नयाँ मुलुकी ऐन अनुसार कानुनी कारवाही गरिने मंत्रालयका उपसचिव सन्तोष विष्टले जानकारी दिए ।

Advertisement
Advertisement

अनुगमन टोलीमा गुणस्तर तथा नापतौल विभागको महानिर्देशक विश्वबाबु पुडासैनी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक र विराटनगर स्थित नापतौल कार्यालयका कर्मचारीहरु सहभागि छन् । संकलित नमुनाहरु विराटनगर र काठमाण्डौ दुई ठाँउमा परीक्षण गरिने बताइएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top