Nepal Times
Nepal Times
3
Shares

मानिस हराएको सूचना

मानिस हराएको सूचना

विराटनगर निवासी रामदेवी साही हिजो विहान विराटनगरबाट इटहरी–८, पुष्पलाल चोक आफन्तकोमा जानुभएको तर हिजो दिउँसो नातिनी लिन भनि बाहिर निस्किएपछि अहिलेसम्म घर नफर्किएको हुँदा कसैले देखेको भए वा भेट्नु भएमा ९८४२२२२०००, ९८४२५२८९८२, ९८०७०८२२८७ मा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.