१२ को परीक्षाको समय तालिका परिवर्तन, बिहान ८ बजेदेखि हुने

१० बैशाख ७९, आइतबार

काठमाडौं, ११ वैशाख । कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन भएको छ । राष्ट्रिय परिक्षा बोर्डले  कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गर्ने गरी समय परिवर्तन गरेको हो ।

Advertisement

१२ को परीक्षा आगामी १६ जेठ देखि २५ गतेसम्म हुँदैछ । यसअघि ११ बजेदेखि २ बजेसम्म परीक्षा गर्ने कार्यतालिका थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top