काठमाडौंको मेयरमा बालेन शाहले गरे उम्मेदवारी दर्ता

१० बैशाख ७९, आइतबार

काठमाडौं, ११ वैशाख । र्‍यापर बालेन शाह (बालेन्द्र) ले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

शाहले आइतबार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं’ भन्ने नारासहित बालेनले मेयरमा उम्मेदवारी दिएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top