काठमाडौं, ११ वैशाख । र्यापर बालेन शाह (बालेन्द्र) ले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
शाहले आइतबार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं’ भन्ने नारासहित बालेनले मेयरमा उम्मेदवारी दिएका हुन् ।