सिके राउत नेतृत्वको जनमतबाट विराटनगरको मेयरमा मण्डलको उम्मेदवारी

१० बैशाख ७९, आइतबार

विराटनगर, ११ वैशाख । सिके राउत नेतृत्वको जनमत पार्टीबाट विराटनगरको मेयरमा अरुणकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मण्डलले उम्मेदवारी दर्ता गराएका हुन् ।

मण्डल जनमत पार्टीको विराटनगर महानगरसमिति अध्यक्षसमेत हुन् । सो पार्टीले विराटनगर महानगरको १९ वटै वडामा एकल उम्मेदवारी दिने मण्डलले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top