×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026

काभ्रेमा नेपाली कांग्रेसका नेताहरुबीच कुटाकुट

११ बैशाख २०७९

काभ्रे, ११ वैशाख । काभ्रेमा नेपाली कांग्रेसका नेताहरुबीच कुटपिट भएको छ । जिल्लाको नमोबुद्ध नगरपालिकामा कांग्रेसबाट मेयरका दाबेदार कुन्साङ लामाले अर्का दाबेदार रोशन पाण्डेमाथि कुटपिट गरेका हुन् । बनेपाको एक रिसोर्टमा पाण्डेमाथि कुटपिट भएको हो ।

पाण्डेको अहिले शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement

पाण्डे नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति सचिवसमेत हुन् । पाण्डेको अनुहारमा चोट लागेको छ । आपराधिक पृष्ठभूमिका लामाले बनेपाको भिलेज रिसोर्टमा नमोबुद्ध नगरपालिकाको मेयरको विषयमा विवाद हुँदा पाण्डेमाथि हातपात गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

पाण्डेसमेत मेयरका दावेदार थिए । तर, लामाले आफूबाहेक अरुलाई टिकट दिन नमिल्ने भन्दै पाण्डेमाथि आक्रमण गरेका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । लामाले यसअघि काभ्रेका नेता अच्युत पौडलमाथि समेत हातपात गरेका थिए । सो अभियोगमा प्रहरीले उनलाई थुनेको थियो ।

लामाले बनेपामा अवैध ढुंगाखानीदेखि क्रसर सञ्चाल गर्दैआएका छन् । लामाको अवैध क्रसर उद्योगमा नेकपा विप्लव समूहले भूमिगत हुँदा आगजनीसमेत गरेको थियो ।

Advertisement
Advertisement

पाण्डे पार्टी केन्द्रीय सदस्य गणेश लामा पक्षका हुन् भने कुटपिट गर्ने कुन्साङ तीर्थ लामा पक्षका हुन् ।

भर्खरको समाचार

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

सम्बन्धित खबरहरु

Scroll to Top