×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

अहिलेका कानुन मन्त्रीलाई स्ववियु सभापतिमा पराजित गरेका थापा को हुन् ?

१२ बैशाख २०७९

विराटनगर, १२ वैशाख । विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका सागर उमेरले अहिले ४६ पुगे । शैक्षिक हिसाबले स्नातकोत्तर सम्म गरेका थापाको विराटनगरमा सुरुवाती राजनीतिक पहिचान अखिलबाट भयो । विराटनगरको पुरानो महेन्द्र मोरङ क्याम्पसको दुई कार्यकालका स्ववियु सभापति हुन् थापा । २०५५ सालको स्ववियु निर्वाचनमा अनेरास्ववियुका नेता ऋषिकेश पोख्रेल पराजित भएका थिए । त्यसपछि २०५७ सालको स्ववियु निर्वाचनमा अनेरास्ववियुले थापालाई सभापतिमा उठायो ।

एमाले निकट अनेरास्ववियुको सङ्गठन कमजोर हुँदा समेत सभापति जितेपछि थापाको राजनीतिक उचाइ बढ्यो । पहिलो पटक थापाले नेवि संघकी पूजा कोइरालालाई हराएर स्ववियु सभापति बने । पहिलो पटक २०५७ सालमा थापा महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति हुँदा अहिलेका मेयर भीम पराजुली कोषाध्यक्ष थिए ।

Advertisement

त्यसपछि फेरि २०६० सालको स्ववियु निर्वाचनमा थापाले हालका प्रदेश एकका आन्तरिक मामिलामन्त्री केदार कार्कीलाई हराएर दोस्रो पटक स्ववियु सभापति बने । त्यो कार्यकालमा विराटनगरका मेयर पराजुली सचिवमा निर्वाचित भएका थिए । जटिल राजनीतिक परिस्थितिलाई सहज बनाउने छवि थापाले पार्टी भित्र बनाएका छन् ।
स्ववियु सभापतिमा उठ्दा पनि सङ्गठनको अवस्था कमजोर छ भनेर हल्ला चलाइएको र अहिले पनि एमालेको परिस्थिति ठीक छैन भनेर हल्ला चलाइए पनि अवस्थालाई आफु अनुकुल बनाउने थापाले दावी गरे । तत्कालीन विद्यार्थी राजनीति गरेका थापा अहिले नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्ष छन् ।

नेकपा एमाले महानगर कमिटी इन्चार्ज हुँदै संयोजक र अध्यक्ष भई लगातार १२ वर्षदेखि विराटनगर महानगरको नेतृत्व थापाले गरेका छन् ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top