पाँचथरमा ९ सय ३ जनाले दर्ता गराए उम्मेदवारी

१२ बैशाख ७९, मंगलबार

पाँचथर, १३ वैशाख । पाँचथरका आठ स्थानीय तहमा ९ सय ३ जनाले मनोनयन दर्ता गराएका छन् । ३ सय १६ पदका लागि ९ सय ३ जनाले मनोनयन दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रमुखमा ३७, उपप्रमुखमा २७,  वडाध्यक्षमा २ सय १५, महिला सदस्य १ सय ५२, दलित सदस्य १ सय २६ र सदस्यमा ३ सय ४६ जनाले मनोनयन दर्ता गराएका छन् ।

फिदिम नगरपालिकामा मेयरमा ६ र उपमेयरमा ४ जनाले मनोनयन दर्ता गराएका छन् । १४ वडा भएको फिदिम नगरपालिकामा वडाध्यक्षका लागि ५६ जनाले मनोनयन दर्ता गराएका हुन् ।

Advertisement

फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा ५ र उपाध्यक्ष ४ सहित ९९ जना, मिक्लाजुङको अध्यक्षमा ६ र उपाध्यक्षमा ४ सहित १ सय २५ जनाले मनोनयन दर्ता गराएका छन् । कुम्मायकको अध्यक्षमा ४, उपाध्यक्षमा ३ सहित ८१ जना, तुम्बेवाको अध्यक्षमा ३,  उपाध्यक्षमा २ सहित ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

हिलिहाङ गाँउपालिकाको अध्यक्षमा ५, उपाध्यक्षमा २ सहित ९० जना, याङवरकको अध्यक्षमा ३, उपाध्यक्षमा ४ सहित ८५ जना र फालेलुङ गाउँपालिकाको अध्यक्षमा ५, उपाध्यक्षमा ४ सहित  १ सय १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top