Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढ्यो

८ जेष्ठ, काठमाडौँ । हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ पुगेको छ।

शुक्रबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको थियो।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्ति जस्तै आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.