१५ जेष्ठ, कास्की । पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ ।
तारा एयरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका बुझिए पनि थप जानकारी आउन बाँकी छ ।
९ क्रिकेट स्टारदेखि सात एनपीएल टिमसम्म, एक्स्ट्रिमले गर्याे सम्झौता
दुर्गा प्रसाईं छुटेनन्, सर्वोच्चमा अनुसन्धान फाइल
गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा जाँदै