सरकारले प्रधानसेनापति प्रभुराम शर्माको भ्रमण स्वीकृत गर्यो

सरकारले प्रधानसेनापति प्रभुराम शर्माको भ्रमण स्वीकृत गर्यो

१६ जेष्ठ ,काठमाण्डौ । सरकारले प्रधानसेनापति प्रभुराम शर्माको भ्रमण स्वीकृत गरेको छ ।

जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र यूएनडीएफ सिरिया तथा मित्र राष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने निर्णय गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.