×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

एसियाड फुटबल : पाकिस्तानसँगको खेलमा नेपाललाई इतिहास रच्ने मौका

३ भाद्र २०७५

विराटनगर,भदौ ३
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गतको पुरुष फुटबलमा नेपालले आज पाकिस्तानसँग समना गर्दै छ । खेल प्याट्रिओट चन्द्रभागा स्टेडियममा स्थानिय समयअनुसार ४ः४५ बजेपछि सुरु हुनेछ ।

समूह चरणको शुरुवाती दुई खेलमा जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई पराजित गर्दै समूहको उत्कृष्ट तेस्रो टोली बनेर अघि बढ्ने योजनामा हुनेछ ।

Advertisement
Advertisement

एसियाडमा खेलेका कुनैपनि खेलमा अहिलेसम्म जित हात पान नसकेको नेपालका लागि पाकिस्तानविरुद्धको खेलमा इतिहास बनाउने मौका पनि हुने छ ।समूह चरणमा कमजोर देखिएको पाकिस्तान समूह भियतनामसँग ३–० र जापानसँग ४–० ले पराजित भएको छ । त्यसैले समूहमा सबैभन्दा कमजोर देखिएको पाकिस्तानलाई हराउन सके नेपालले एसियाली खेलकुदमा इतिहास बनाउनेछ।

Advertisement

तर, नेपालले अहिलेसम्म एसियाडमा खेलेका १७ खेलमा ६८ गोल खाँदा केवल १ गोल मात्र गर्न सकेको छ । नेपालले सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुदमा पहिलोपटक फुटबलमा प्रतिस्पर्धा गर्दा समूह चरणका तीनै खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा कुवेतविरुद्ध वाइबी घलेले गोल गरेका थिए । त्यसपछि नेपालले एसियाडमा गोल नै गर्न सकेको छैन ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top