×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

एमाले एक मात्र वैचारिक नेता भएको ओलीले गरे दाबी

३ असार २०७९

३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक मात्र नेता भएको दाबी गरेका छन् ।

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचार, संगठन र जनप्रभावका हिसाबले एमाले प्रमुख शक्ति भएको बताए ।

Advertisement
Advertisement

अरु दलहरुसँग एमालेको नीतिमा टिका टिप्पणी गर्ने बाहेक केही नभएको भन्दै उनले भने, ‘कुनै पनि नीति एमालेले तय गर्छ । त्यसलाई तोडमोड गरेर व्याख्या गर्ने, अलिकति आफ्नो बनाउने बाहेक नीति कुनै पार्टीसँग देख्नु भएको छ ??’

राष्ट्र निर्माणको नीति एमाले बाहेकका दलसँग नभएको भन्द्यै उनले अघि भने, ‘बैचारिक हिसाबले नेकपा एमाले एक मात्र वैचारिक नेता हो नेपालको ।’

संगठनात्मक रुपमा ५÷७ भाइ नभएसम्म एमालेतिर हेर्न पनि नसकिने अवस्था रहेको उनले बताए । ओलीले अघि भने, ‘जनप्रभावमा पनि कम्तिमा एमाले एअरुभदा एक प्रतिशत ठूलो छ ।’

संसदमा एमालेको ९८, कांग्रेसकोे ६१ र माओवादी केन्द्रको ४८ सिट रहेको उनले सुनाए ।

स्थानीय तहमा पनि माओवादी केन्द्रले अरुसँग मिलेर १२० पालिकाको नेतृत्व जित्दा एमालेले २०५ जितेको भन्दै उनले अघि भने,

२०५ सिट जित्ने चाहिँ हा¥यो। १२० जित्ने चाहिँ जित्यो रे ।’

एकीकृत समाजवादीतर्फ संकेत गर्दै उनले एमालेबाट फुटेर बनेको एउटा पार्टीले चाहिँ हार गुहार गरेर १४ ठाउँ जित्दा एमालेलाई हरायौं भनेर खुसी मनाएको बताए ।

एमाले अध्यक्ष ओलीले अघि भने, ‘एमाले असफल भएको होइन, तर धेरै सफल भएको ठान्दैन । किनभने हामीले बहमुत सिट ल्याउनुपथ्उार्ने, यो भन्दा धेरै सिट ल्याउनुपथ्र्यो । अहिले जे भयो, त्यो भन्दा बढी व्यवस्थित ढंगले प्रस्तुत हुनुपथ्र्यो ।’

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top