×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

विराटनगर महानगरकाको पहलमा पाइपलाईनबाट घरमै ग्यास

४ भाद्र २०७५

विराटनगर,भदौ ४
विराटनगर महानगरकाको पहलमा पाइपलाईन बाट जनताको घरदैलोमा ग्यास पु¥याइएको छ ।विराटनगर महानगरपालिका स्थित वार्ड नम्बर १४ का ३२ घरधुरीमा पाइपलाइनबाट ग्याँस पु¥याएको छ भने वाकी ४८ घरमा यो महिना भित्रै पायप ग्यास क्रमश विस्तार गरिन महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनमा पालिएका २ सय ५ वटा गाइको गोवरबाट वायोग्याँस उत्पादन गरेर जनताको चुल्होसम्म पाइप ग्यास पुगेको हो । केहीको घरमा ग्याँस बलिसकेको छ भने केहीको घरमा पाइपलाइन पु¥याउने काम भइ रहेको छ ।

 

विराटनगर महानगरपालिको १२ लाख , विश्व बैंक र नेपाल सरकारको १ करोड ११ लाख र गौसेवा सदनको सहयोगमा समेत गरी नमूना बायो ग्यास पाइपलाइन परियोजना सञ्चालनमा आएको हो । उक्त गौशाला २०४२ सालदेखि सञ्चालनमा आएको हो । गौशालाबाट उत्पादित गोवरलाई सदुपयोग गर्न ग्यास उत्पादन सुरु गरिएको र ग्यास उत्पादन गर्न गौशाला क्षेत्रमा २ सय घनमिटर प्लान्ट जडान गरिएको छ ।

 

आयातीत ग्यासमात्र होइन नेपालमै उत्पादन गर्न सकिने बायो ग्यास पनि घर घरमा पाइपलाइनबाट पु¥याउन सकिन्छ भन्ने कुरा व्यवहारमै प्रयोग गरिएको प्रमुख भीम पराजुली बताए । महानगर भित्र अन्य सम्भावित स्थानमा समेत बायोग्यास उत्पादन गर्न सकिन्छ की भनेर योजना बनाएको पराजुलीको भनाइ छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top