सार्वजनिक विदाको दिन पनी झण्डावाल सरकारी सवारीसाधन लाई अवरोध नगर्न गृहमन्त्रालयको निर्देशन

४ साउन ७९, बिहीबार

५ साउन, काठमाडौं ।

सरकारी विदाका दिन राष्ट्रिय झण्डा लिएर हिँड्ने सरकारी सवारीसाधनलाई अवरोध नगर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई परिपत्र गरेको छ ।गृह मन्त्रालयका सह–सचिव प्रदीप कोइरालाका अनुसार राष्ट्रिय झण्डा भएका निजी सुरक्षा अधिकृत पीएसओ बोकेर हिँड्ने र सुरक्षा निकायका लागि पास आवश्यक नपर्ने भएकाले ती गाडीलाई अवरोध नगर्न परिपत्र गरिएको हो ।गत शनिबार भूमि सुधार मन्त्री शशी श्रेष्ठ सवार गाडीलाई धरानको भानु चोकमा रोकिएको थियो । स्थानीयले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै अवरोध गरेका थिए ।अन्य विभिन्न स्थानमा सामाजिक अभियन्ता बताउने तथा युट्युबरहरुले सरकारी विदाका दिन सार्वजनिक सवारी चलाउँदा चाबी खोसेर हैरानी दिएको सूचना आएको मन्त्रालयको भनाइ छ । त्यसैले अत्यावश्यक सेवाका सवारीसाधनलाई कुनै अवरोध नगर्न भनिएको कोइरालाले बताए ।एम्बुलेन्स, वारुणयन्त्र लगायतका गाडीलाई पनि अवरोध नगर्न भनिएको छ । यस्ता गाडीलाई चेकजाँचका नाममा लामो समयसम्म नअड्काउन पनि भनिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top