×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

आयरल्याण्ड विरूद्धको पहिलो टी–२० खेलमा अफगानिस्तान १६ रनले विजयी

५ भाद्र २०७५

एजेन्सी, भदौ ५
आयरल्याण्ड विरुद्धको पहिलो टी–२० खेलमा अफगानिस्तान १६ रनले विजयी भएको छ । जितसँगै अफगानिस्तानले ३ खेलको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

आयरल्याण्डको ब्रेडीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८ ओभरमा ७ विकेट गुमाउँदै एक सय ६० रन बनाएको थियो । उसका लागि हज्रातुल्लाह जाजाईले ७४ रन बनाए ।

Advertisement
Advertisement

विस्फोटक पारी खेलेका जाजाईले ३३ बलमा आठ चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान अज्घर अफगानले ३१ र मोहम्मद सहजादले २९ रन बनाए ।

Advertisement
Advertisement

जवाफमा आयरल्याण्ड १८ ओभरमा नौ विकेट गुमाउदा एक सय ४४ रनमा रोकियो । उसका लागि कप्तान गेरी विल्सनले ३४ तथा पल स्ट्रलिङले २७ र सिमी सिंहले २० रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top