विमानस्थलबाट ‘रिफ्युलर’ लैजान स्थानीयले अवरोध गरे पछी : दाङ

१५ साउन, काठमाडौं ।

दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ गाडी अन्यत्र नलैजान स्थानीय वासिन्दाले आग्रह गरेका छन् ।टरिगाउँ विमानस्थलमा रहेको ‘रिफ्युलर’ गाडी धनुषा जिल्लामा लैजान लागेपछि स्थानीय वासिन्दा, उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले अवरोध गरेका हुन् ।उपमेयर स्यानी चौधरीले जिल्लामा एक पटक ल्याइसकेको ‘रिफ्युलर’ अन्यत्र नलैजान आग्रह गरेको बताइन् ।‘कति वर्ष लगाएर यहाँ ल्याएका छौं, यसलाई अन्यत्र लैजान दिँदैनौं, बरु हामी सुरक्षा गर्छौं भन्यौं’ उनले भनिन् ।बरु टरिगाउँ विमानस्थलमा उडान थप गर्न आग्रह गरिएको उपमेयर चौधरीले बताइन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top