नाग पञ्चमीका दिन कर्णाली प्रदेशमा सार्वजनिक विदा

नाग पञ्चमीका दिन कर्णाली प्रदेशमा सार्वजनिक विदा

१५ साउन ,काठमाण्डौ ।

कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ । नाग पञ्चमीको अवसर पारेर सार्वजनिक विदा दिइएको हो ।सो दिन प्रदेशस्थित कुनै पनि सरकारी तथा सार्वजनिक संघ संस्थाहरुको खुल्ने छैनन् ।नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.