एएफसी यू–१६ महिला च्याम्पियसिप : खेल तालिका परिवर्तन, नेपालको पहिला खेल फिलिपिन्ससँग

४ भदौ ७५, मंगलबार

विराटनगर,भदौ ५
सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यू–१६ महिला च्याम्पियसिप छनोटको खेल तालिका परिवर्तन भएको छ । परिवर्तित तालिका अनुसार नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

Advertisement

नेपाल रहेको समूह ‘ईं’ बाट सिरियाले नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार नयाँ खेल तालिका सार्वजनिक गरेको हो ।छनोट खेल नेपालमै १९ सेप्टेम्वरबाट २३ सेप्टेम्बरसम्म हल्चोकस्थित एपीएफको रंगशालामा हुनेछ ।

यसअघि नेपालले सिरियासँग १५ सेप्टेम्वरमा खेल्ने तालिका थियो । नयाँ तालिका अनुसार नोपलले २१ सेप्टेम्बरमा म्यानमारसँग र २३ सेप्टेम्वरमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top