×

NEPAL TIMES UPDATES

Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026

पूर्वदेखि पश्चिम चुरे क्षेत्रमा भारी वर्षा भई बाढी आउने खतरा, सतर्क रहन आग्रह

६ भाद्र २०७५

विराटनगर,भदौ ६
मध्य बर्षाका महिना असार साउन सकिएर भदौ पहिलो साता पनि सकिन लागेको छ । तर पनि बर्षाका कारण देशभर नदी तथा खोलामा बाढीको खतरा अझै घटेको छैन ।जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी चुरे पहाडबाट उत्पत्ति भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना अझै उच्च रहेको छ । तिनको बहाब ठूला नदीमा मिसिने हुँदा त्यहाँ पनि बाढी तथा डुबानका समस्या दोहोरिने अवस्था छ ।

झापा, मोरङ, बाँके र बर्दियाको चुरेबाट बगेर आउने नदीमा बाढीको खतरा उच्च रहेको मौसम विभागले जनाएको छ । पूर्वदेखि पश्चिम चुरे क्षेत्रमा बुधबार भारी वर्षा भई साना ठूला नदीमा पानीको सहत बढेर तराईका जिल्लामा बाढी आउने खतरा छ । सप्तकोसी, चतरा, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा पानीको सहत बढेर बिहीबार बिहानसम्म सतर्कता तहसम्म पुुग्ने विभागअन्र्तगतको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

शाखाका अनुसार तराईका सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, दाङलगायत जिल्लामा पनि मौसम बदली भई बाढी आउन सक्ने सम्भावना छ । मौसम विभागले यस क्षेत्रका नदी तटमा बसोबास गर्ने स्थानीयलाई सतर्क रही सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ । यसैगरी, गोरखा, लमजुङ, तनहँु, नवलपरासी लगायत जिल्ला भएर बग्ने साना नदीमा समेत बाढीको खतरा रहेको विभागले जनाएको छ । यस क्षेत्र पनि बिहीबार र शुक्रबार भारी वर्षा हुने अनुमान छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top