Nepal Times
Nepal Times
3
Shares

अन्तिम दुइ टेस्टका लागी १८ बर्षे पृथ्वी शा भारतीय टेष्ट टिममा

अन्तिम दुइ टेस्टका लागी १८ बर्षे पृथ्वी शा भारतीय टेष्ट टिममा

एजेन्सी, भदौ ७
अन्तिम दुइ टेस्टका लागी भारतीय टोलीको घोषणा भएको छ । जसमा १८ बर्षे युवा खेलाडी पृथ्वी शा पनि परेका छन । भारतीय क्रिकेट बोर्डले अन्डर नाइन्टिन टिमका सदस्य समेत रहेका शा लाई टेष्ट टिममा बोलाएको छ ।ब उनले मुरली विजयको स्थानमा इङल्याण्ड विरुद्धको तेस्रो र चौथो टेष्ट खेल्नेछन ।

पहिलो श्रेणीको क्रिकेटमा १४ वटा सतक बनाएको शा भारत यू–१९ विश्वकपको उपाधि जित्दा कप्तान थिए । इन्डियन प्रिमियर लिग आइपिएलमा नेपाली बलर सन्दिप लामिछानेसंगै दिल्लीबाट खेलेका शा को ब्याटिङ गर्ने शैली सचिनसँग तुलना गरिदै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.