×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

कर नतिर्ने आर्मी र प्रहरीलाई बालेनको १० दिने पत्र

२३ भाद्र २०७९

२३ भदौ, काठमाण्डौ ।
वीर अस्पताल,नेपाल ल क्याम्पससहित १० कार्यालयले महानगरलाई तिर्नुपर्ने कर नतिरेको पाइएको छ। महानगरलाई बहाल कर नतिर्नेमा नेपाल आर्मीदेखि नेपाल प्रहरी समेत रहेका छन् । महानगरलाई कर नतिर्नेमा शंकरदेव क्याम्पस, आर.आर. क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, महाबौध, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पस छन्।

महानगरले ति कार्यालयलाई बिहीबार पत्र पठाउँदै १० दिनभित्र कर जरिवाना तिर्न अनुरोध गरेको छ। आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटकपटक ताकेता हुँदै आएको छ।

Advertisement
Advertisement

तर हालसम्म पनि नबुझएको हुँदा बहाल आम्दानीको विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सोको जरिवानासहित बुझाउन महानगरले पत्र काटेको हो। अन्यथा, महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्न आवाश्यक प्रकृया अगाडी बढाइने समेत उक्त पत्रमा जनाएको छ।

यस्तै, महानगरले आजै नेपाल आर्मी केन्द्रीय कार्यालय, समाज कल्याण परिषद, नेपाल प्रहरीको केन्द्रीय कार्यालयलाई बहाल कर बझाउ पत्र काटेको छ। आर्मी, प्रहरी र समाज कल्याण परिषदको केन्द्रीय कार्यालयले महानगरलाई कर नतिरेको पाइएको छ। महानगरले आज नेपाल आर्मी केन्द्रीय कार्यालय, समाज कल्याण परिषद, नेपाल प्रहरीको केन्द्रीय कार्यालयलाई बहाल कर बझाउ पत्र काटेको हो।

‘आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन पटकपटक ताकेता हुँदै आएको छ। तर हालसम्म पनि नबुझएको हुँदा त्यहाँको बहाल आम्दानीको विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० (दश) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सोको जरिवानासहित बुझाउनुहुन अनुरोध छ।’ उक्त पत्रमा थप भनिएको छ ।

काठमाडौं महानगरले हरेक दिन जसो नै कर भुक्तान नगर्ने कार्यालयहरुलाई समयसीमा सहित पत्र काट्दै आएको छ । कर नतिर्ने काठमाडौं फन पार्कबाट सुरु भएको कर असुलीको यो अभियानमा काठमाडौंमा संचालित विभिन्न ७ क्यासिनो समेत परिसकेका छन् । मेयर बालेन्द्र साह बालेन नै उपस्थित भएर पत्र थमाएको फन पार्कले भने १७ लाख कर महानगरमा बुझाइसकेको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top