वर्ल्ड लिंक र नेट टिभीको आयो आकर्षक दशैं अफर

२७ भदौ ७९, मंगलबार

२७ भाद्र, विराटनगर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्ड लिंक र नेपालको पहिलो एण्ड्रोइड सर्टिफाईड आइपीटिभि सेवा प्रदायक नेटटिभिले इन्टरनेट र टिभिका आकर्षक अफरहरु सार्वजनिक गरेका छन्।

वर्ल्ड लिंकले २०० एमबिपिएसको मासिक १०५० र ३०० एमबिपिएसको मासिक १३०० का आकर्षक अफरहरु सार्वजनिक गरेको छ भने नेपालमा नै पहिलो पटक राउटर अफर ल्याएको छ जसअन्तर्गत ग्राहकहरुले वर्ल्ड लिंकको इन्टरनेटसँगै नोकियाको डुअल व्याण्ड राउटरसँग नोकिया कै मेसराउटर बिकन निशुल्क प्राप्त गर्न सक्ने वर्ल्ड लिंकले जनाएको छ ।

नेटटिभि अफरअन्तर्गत वर्ल्ड लिंकको इन्टरनेट मार्फत नेटटिभि चलाइरहेका अथवा नयाँ जडान गर्ने ग्राहकहरुले भ्याटबाहेक १५ हजारमा एकवर्षको नेटटिभि पाउनुको साथै ३२ इन्चको यशुदाको एलइडिटिभि प्राप्तगर्न सक्ने छन् ।

यस्तै भ्याट बाहेक २९ हजार २९९मा ४३ इन्चको यशुदाको स्मार्टटिभि पाउन सक्ने वर्ल्ड लिंकले जनाएको छ । दुवै टिभिमा तिन वर्षको वारेन्टी हुनेछ । दशैँ अफरका नयाँ र पूराना दुवै ग्राहकहरुले प्राप्त गर्न सक्ने समेत वर्ल्ड लिंकले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top