Nepal Times
Nepal Times
216
Shares

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

२५ कात्तिक ,काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८३७ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा कोरोना संक्रमणबाट १३ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५६३ जना रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.