×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गोरखामा पुनः मतदान गराउन ६ पार्टीको माग

५ मंसिर २०७९

५ मंसिर , काठमाण्डौ ।

गोरखामा मंसिर ४ मा भएको मतदानमा धाँधली भएको भन्दै एक स्वतन्त्रसहित ६ वटा पार्टीले पुनः मतदानको माग गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवार विलबहादुर तामाङले पुनः मतदानको माग गरेका हुन् ।

Advertisement
Advertisement

उनीहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै स्वतन्त्र निष्पक्ष र धाँधलीरहित निर्वाचनको मूल मर्ममाथि प्रहार गर्दै अपवित्र र अराजनैतिक गठबन्धन पक्षधरहरुबाट गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं। १ र २ का विभिन्न मतदान केन्द्रहरूमा सत्ता र शक्तिको आडमा मृतक, वेपत्ता, विदेशमा रहेका’ तथा अनुपस्थित मतदताहरुको नामबाट मतदान गर्ने, अन्य उम्मेदवारका फर्जि प्रतिनिधि खडा गर्ने, प्रतिनिधिहरूलाई तर्साउने र भौतिक आक्रमण गर्ने, प्रतिनिधिहरूलाई बोल्न नदिने, मतदाताहरूको इच्छा विपरित समातेर लगेर मतदान गर्ने, धम्क्याउनको लागि काउण्टर राख्ने बाध्य पारेर मुचुल्कामा सहि गराउने जस्ता अवाञ्छित कृयाकलापहरू भएका दावी गरेका छन् ।

Advertisement

‘यस्ता लोकतन्त्रको खिल्ली उडाउने गरी विभिन्न मतदान केन्द्रमा भएका निर्वाचन विरोधी कृयाकलापको घोर भर्त्सना गर्दै उक्त क्रियाकलापप्रति हामी गठबन्धन इतरका दलहरू असहमति जाहेर गर्दछौ । उक्त घटनाहरूको निष्पक्ष छानबिन गरी तपसिलका मतदान केन्द्रहरूमा पुनः निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं’, उनीहरुले भनेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top