×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

के तपाई सपनामा डराउनुहुन्छ ? अब यसो गर्नुहोस्

१० भाद्र २०७५

मानिसले कहिलेकाहीँ डरलाग्दो सपना देख्नु सामान्य हो । तर, नियमित रूपमा डरलाग्दो सपना आउन थाल्यो भने अत्यन्त सजग हुन आवश्यक हुन्छ ।नियमित डरलाग्दो सपना देख्नु मानसिक रोगका रूपमा लिनुपर्छ । यसको लागि उपचारको आवश्यकता पर्छ ।

हुन सक्छ नाइटमेयर डिसअर्डर
सपनामा अनेक विषय देखिन्छन् भने प्राय सपनाहरु त यादसमेत हुँदैन । निद्राको अवस्थामा मस्तिष्कले वैकल्पिक यथार्थ या काल्पनिकता रचेर प्रदर्शन गर्छ,जुन हामी सपना भन्छौं । मसलेदार फिल्मजस्तै हाम्रो सपनामा पनि एक्सन, इमोसन, रोमान्स, कमेडी आदि देखिने गर्छ । कहिलेकाहीँ त भुतको फिल्मजस्तो पनि सपना देख्ने गर्छौं । यस्ता फरक सपनालाई खराब सपना, दुःस्वप्न या नाइटमेयर भनिन्छ ।

Advertisement
Advertisement

डरलाग्दो सपनाका कारण छिनछिनमा ब्युँझने हुन्छ ।त्यतिवेला धड्कन र श्वाप्रश्वासको गति तीव्र हुने गर्छ,आफुलाई छुट्याउनै गाह्रो हुन्छ सपना हो कि विपना हो भन्ने कुरा । तर, जब त्यो सपना हो भन्ने कुरा पत्ता लाग्छ त्यसपछि मानिस बिस्तारै–बिस्तारै सामान्य अवस्थामा फर्कन थाल्छ । नियमित रूपमा यस्तो सपना देख्न थालेमा पटक–पटक निद्रा छुट्ने गर्छ । यसकै कारण कतिपय सुत्नसमेत डराउँछन् । यस्तो भएमा मानसिक समस्याको रूपमा लिनुपर्छ । यस्तो सपना देखिएको अवस्थामा नाइटमेयर डिसअर्डर या पेरासोम्निया भन्ने गरिन्छ ।

नाइटमेयरका कारण
यस्तो डिसअर्डरका कैयौँ कारण भएपनि यसको प्रमुख कारण भनेको जीवनमा घटेका केही गम्भीर घटना हुन् ।कुनै कारणले लगातार तनाव वा डिप्रेसनमा भएको अवस्थामा पनि नियमित रूपमा यस्तो सपना देखिन सक्छ ।नशालु पदार्थको सेवनका कारण पनि नाइटमेयर डिसअर्डर हुन सक्छ । त्यस्तै, यस्ता समस्याको औषधि खाएर छाड्दा पनि नाइटमेयर डिसअर्डर हुन सक्छ ।

स्लिप एम्निया अर्थात् निद्राका वेला श्वासप्रश्वासमा समस्या हुँदा पनि यस्ता समस्याको सिकार हुनुपर्छ । त्यस्तै, लगातार अपर्याप्त निद्राका कारण पनि नाइटमेयर डिसअर्डरको समस्या हुन जान्छ ।फिल्म र उपन्यासले पनि यसमा प्रभाव पार्छ । नियमित हरर फिल्म हेर्ने वा त्यस्तै कथा भएको उपन्यास पढ्ने मानिस पनि यस्तो समस्याबाट ग्रसित हुन सक्छन् ।

सुत्नुभन्दा ठीक अघि यस्तो खाना खाने बानी पनि यस्तो सपनाको कारक बन्न सक्छ । त्यसैले बेलुकीको खाना खाएको कम्तीमा एक घन्टापछि मात्र सुत्ने बानी गर्नुपर्छ ।

पहिचान र उपचार

हप्तामा एकभन्दा बढीपटक डराउने सपना देखेमा त्यसलाई समस्याको रूपमा बुझ्नुपर्छ । लगातार यस्तो सिलसिला बनेमा पटक–पटक निद्रा छुट्ने गर्छ र त्यसपछि निद्रा आउन गाह्रो भएमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

नाइटमेयर डिसअर्डरको शंका भएमा डाक्टरले पोलिसोम्नोग्राफी टेस्ट गर्छ र यसबारे पत्ता लगाउँछ । त्यसक्रममा निदाउँदा मुटुको गति, मस्तिष्कको तरंग, अक्सिनको स्तर, श्वास र आँखाको व्यवहारबारे रेकर्ड गर्न शरीरका विभिन्न अंगमा सेन्सर लगाउने गरिन्छ । यही परीक्षणका आधारमा डाक्टरले उपचार गर्छन् ।

Advertisement

डराउने सपनाका कारणले तानाव मात्र होइन, डिप्रेसन नै हुन सक्छ । त्यसैले यसको समयमै उपचार गर्न जरुरी हुन्छ । उपचारका क्रममा डाक्टरले वैकल्पिक औषधि पनि उपलब्ध गराउन सक्छ ।नशालु पदार्थका कारण यस्तो समस्या भएको हो भने यस्तो लत तत्काल छुटाउने प्रयास गर्नुपर्छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top