Nepal Times
Nepal Times
585
Shares

मूलघाट केन्द्रविन्दु भई भूकम्पको धक्का महशुस

मूलघाट केन्द्रविन्दु भई भूकम्पको धक्का महशुस

१२ मंसिर,काठमाडौं ।

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.