प्रतितोला १ सय रुपैयाँले सस्तियो सुन / कतिमा हुँदैछ कारोबार ?

५ पुस ७९, मंगलबार
Share this
773shares

५ पौष , काठमाण्डौ । 

Advertisement

स्थानीय बजारमा सोमबार स्थिर रहेको सुन–चाँदीको मूल्य आज मंगलबार भने भने सामान्य घटेको छ।आज छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो।

Advertisement

त्यसैगरी, मंगलबार चाँदीको मूल्य मूल्य पनि सामान्य घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। भने आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top