×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जब शिक्षकले कक्षाकोठामै विद्यार्थीलाई अश्लिल भिडियो देखाए………..

७ पुष २०७९

७ पौष,काठमाण्डौ।
धनुषाको मिथिलाबिहारी नगरपालिका ४, स्थित कजरा रमौलकका मावि शिक्षक ५० वर्षीय विनोद यादवले विद्यार्थीलाई कक्षाकोठामा नै मोबाइलबाट अश्लिल भिडियो देखाएको घटना बाहिरिएको हो । दश दिनअघि उनले कक्षा ८ का विद्यार्थीलाई कक्षाकोठामै एक घण्टी भिडियो देखाएका थिए ।

उनले अश्लिल भिडियो विद्यार्थीलाई देखाइरहेको क्लिप बाहिरिएपछि स्थानीयले शिक्षक यादवलाई कारबाहीको माग गरेका छन् ।मिथिला बिहारीनगरपालिका ८ घर भएका शिक्षक यादव कक्षा १२ सम्म गणित र विज्ञान विषय पढाउँछन् ।

Advertisement

शिक्षकलाई बुधबार धनुषाधाम प्रहरीले पक्राउ गरेको थियो । उनलाई राजनीतिक दबाव र प्रलोभनमा छोडेको स्थानीयबासिन्दाको आरोप छ ।प्रहरीले भने आरोपको खण्डन गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले उजुरी नआएकोले उनलाई पक्राउ गर्न नसकेको तर्क गरे ।

‘हिजो त्यहाँको अवस्था तनावग्रस्त भएपछि सुरक्षालाई दृष्टिगत गर्दै नियन्त्रणमा लिएका थियौं । कारबाही गर्ने आधार नभएकालाई उनलाई छाडियो’ डीएसपी क्षेत्रीले भने ‘उजुरी आयो भने उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।

अश्लिल भिडियो देखाउने शिक्षकलाई कारबाहीको माग गर्दै स्थानीबासिन्दाले प्रदर्शन गरेपछि बिहीबार दिउँसो विद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । प्रहरी व्यापक मात्रामा परिचालन भएपछि अवस्था साम्य भएको छ ।अश्लिल भिडियो देखाउने शिक्षक यादवलाई के गर्ने विषयम सर्वपक्षीय बैठक चलिरहेक वाइसीएलका धनुषा जिल्ला इञ्चार्ज समेत रहेका स्थानीय सरोज यादवले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top