×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्वाञ्चल विश्वविद्यालयको तालाबन्दी खोल्न आग्रह

१२ भाद्र २०७५

विराटनगर : सोमबार प्रदेश सभा बैठकमा पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को सेवा आयोगमा विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दी खोल्न सांसदहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

तालाबन्दी भएको एकहप्ता भईसक्दा समेत खोल्नका लागि पहल नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक सुयर्माराज राई र सांसद् लोकप्रसाद संग्रौलाले सरकारमा भएको दल निकट विद्यार्थी संगठनले तालाबन्दी गर्नु उचित नभएको धारणा राखे ।

Advertisement
Advertisement

Advertisement

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पूर्वाञ्चल विश्वविद्यालय लगायत शैक्षिक संरचनाहरु अहिलेपनि केन्द्र सरकारकै मातहतमा रहँदा त्यस्ता संस्थाको संस्थागत सुधारमा अवरोध भईरहेको बताए । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top