जब सिभिल मलमा युवकले आफैंलाई आगो लगाए ……….

जब सिभिल मलमा युवकले आफैंलाई आगो लगाए ……….

५ माघ,काठमाडौँ ।

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएका छन् । करिब २९ वर्षका निशान लामिछाने गुरुङले आगो लगाएर आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आफैंले आगो लगाउँदा घाइते भएका गुरुङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.