×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली युवाहरुलाई ठग्न मोतीहारीबाट नेटवर्किङ धन्दा

१३ भाद्र २०७५

विराटनगर ः भारत बिहारको मोतीहारीबाट नेपाली युवाहरुलाई ठगी गर्न नेटवर्किङ धन्दा चलाउँदै आएको पाईएको छ ।मोरङको सुन्दरहरैचा–१ का बिर्खबहादुर दर्जीले ठगिएको भन्दै प्रशासन धाउन थालेपछि भारतबाट नेपालमा नेटवर्किङका नाममा धन्दा चलाउँदै आएको रहस्य बाहिर आएको हो ।

मासिक ४० हजार भारतीय रुपैँया सम्म कमाई हुने प्रलोभनमा परेका बिर्खलाई चिनजानकै दीपा विश्वकर्माले नेटवर्किङमा जोडेकी थिईन् ।दीपालाई विश्वास गरेर राजगारी पाउने आशमा बिर्खबहादुर २लाख २५ हजार रुपैँया ठगिएका हुन् ।

Advertisement

लालभित्तीकी विश्वकर्माले दर्जीलाई जागिर लगाईदिने भन्दै ‘आईकोनिक ट्रेडमार्क प्रालि’ मा पु¥याएकी थिईन् ।आईकोनिकले राजगारीको खोजीमा रहेका बेरोजगार युवाहरुलाई एजेन्ट मार्फत मोतीहारी पु¥याएर ठगी धन्दा चलाउँदै आएको बताईएको छ ।

Advertisement

तालिम लिएपछि ब्यापार गर्नका लागि नभै आफु सदस्य बनेजस्तै अर्को ब्यक्तिलाई फकाएर सदस्य बनाउनुपर्ने र त्यसबापत कमिसन पाउने कम्पनीका प्रतिनिधिहरुले बताउने गरेको दर्जीले बताए ।आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top