नेपाल विश्वको ११० औं भ्रष्ट देश

१७ माघ, एजेन्सी ।
भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई)मा नेपाल विश्वमा भ्रष्टाचार बढी हुने ११०औं देश बनेको छ। नेपाल चीन र भारत मात्रै होइन, भुटान, माल्दिभ्स र श्रीलंकाको तुलनामा निक्कै भ्रष्ट देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)का अनुशार दक्षिणएशियाली देशमा नेपाल पाँचौं बढी भ्रष्टाचार हुने देश बनेको छ।

४५ अंक प्राप्त गरेको उत्तरी छिमेकी चीन ६५औं स्थानमा छ भने भारत ८५ औं स्थानमा रहेको छ । यस वर्ष सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएका छन् ।

यस सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिने गरिएको छ ।
भ्रष्टाचारमा दक्षिणएशियाली देशको अवस्था यस्तो छ:
भुटान (६८ अंक) २५औं

Advertisement

माल्दिभ्स (४० अंक) ८५औं

भारत (४० अंक ) ८५औं

Advertisement

श्रीलङ्का (३६ अंक ) १०१औं

नेपालले (३४ अंक ) ११०औं

पाकिस्तान (२७ अंक ) १४०औं

बंगलादेश (२५ अंक ) १४७औं

अफगानिस्तान (२४ अंक ) १५०औं

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top