×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

ताइवानमा जबर्जस्ती नघुस्न अमेरिकालाई चीनको चेतावनी

१७ माघ २०७९

१७ माघ,एजेन्सी ।
ताइवान मामिलालाई लिएर चीन र अमेरिकाबीच फेरि तनाव बढ्ने देखिएको छ । अमेरिकाका जनरल माइक मिनिहनको एक बयानले दुवै शक्तिराष्ट्रहरुलाई पुनः आमने–सामने ल्याएको छ । जनरल माइकले शुक्रवार जारी गरेको एक मेमोमा भनेका थिए, ’’मलाई लाग्छ २०२५ मा चीन र अमेरिकाबीच युद्ध हुन सक्छ ।’’

माइकको यो बयानपछि अमेरिकी कांग्रेसमा बोल्दै रिपब्लिकन माइकल म्याककालले पनि यस्तै धारणा राखेका छन् । उनले भने, ताइवान मामिलामा चीनसंग संघर्षको आशंका धेरै छ । अमेरिकाका तर्फबाट आइरहेका यस्ता बयानपछि चिनियाँ विदेश मंत्रालयले पनि प्रतिक्रिया दिएको छ ।

Advertisement
Advertisement

चिनियाा विदेश मंत्रालयका प्रवक्ता माओ निंगले सोमवार प्रेस कन्फ्रेंस गर्दै अमेरिकामाथि निशाना साँधे । माओ निंगले भने, ’’ नयाँ विवादको जडमा दुई विषय छ । पहिलो ताइवानको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी स्वतन्त्रताका लागि अमेरिकामाथि निर्भर हुँदैछ ।

दोस्रो अमेरिकाका केही मानिसहरु चीनमाथि लगाम कस्न ताइवानको प्रयोग गर्ने कोशिश गरिरहेका छन् ।’’ माओ निंगले भने, ’’हामी अमेरिकासंग अपील गर्छौ कि उसले एक चीन नीति र दुवै देशले जारी गरेको साझा सहमतिहरुलाई मानोस् । चीनले भनेको छ, कि अमेरिकी नेतृत्वले आफूले गरेका सहमतिको पालना गर्दै ताइवान मामिलामा जबर्जस्ती घुस्ने काम नगरोस् र ताइवान क्षेत्रमा सैन्य सम्बन्धहरुमा पनि रोक लगाओस् ।

चीनले भन्यो, ’’ताइवान चीनका हिस्सा हो । हामी शान्तिपूर्णरुपमा र पूरी ईमान्दारीसाथ एकीकरण चाहान्छौ । यद्यपी हामी यस्तो कुनै पनि बचन दिइरहेका छैनौ कि हामीले सेनाको प्रयोग गर्दैनौ । हरेक आवस्यक कदम उठाउने अधिकार हामीसंग छ ।’’ ’’अमेरिकाले आफ्ना सहयोगीहरुमाथि चीनको चिप प्रविधि प्रयोग नगर्न दबाव दिइरहेको छ, ताकि उ आफ्नो हितहरुको रक्षा गर्न सकोस् र विश्वमा आफ्नो वर्चस्व बचाउन सकोस् ।

Advertisement

तर अमेरिकाको यो कदमले विश्वभरका उद्योगहरुलाई निकै घाटा हुनसक्छ । हामी आशावादी छौं कि अमेरिकी सांसद एक चीन नीतिको पालन गरोस र यस्ता कुनै पनि कुरा नगरोस् जसले दुई देशको सम्बन्ध, शान्ती र स्थायित्व प्रभावित होस् । ’’ चीन भन्छ, अमेरिका सधै लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारहरुको दु मामिलामा दखल दिन्छ ।’’

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top