×

NEPAL TIMES UPDATES

Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026

टुट्यो एमाले–माओवादी गठबन्धन/नयाँ गठबन्धनमा के के भयो सहमति ?

१३ फाल्गुन २०७९

१३ फागुन,काठमाण्डौ ।
शुक्रबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित सत्तापक्षका दलहरुले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै औपचारिक रुपमा वर्तमान एमाले र माओवादी केन्द्रको गठबन्धन टुटेको छ । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी थिए ।

आठ दलले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका हुन् । नयाँ गठबन्धनमा रहेका प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको कार्यकाललाई लिएर पनि सहमति भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छुट्टै बैठक बसेर को को कति कति समय प्रधानमन्त्री बन्ने भन्ने टुंगो लगाएका छन् ।

Advertisement

जसअनुसार पहिलो साढे दुई वर्षको कार्यकाल प्रचण्ड, दोस्रो एक वर्ष माधव नेपाल र तेस्रोमा बाँकी साढे एक वर्ष देउवाले सरकार चलाउने र कांग्रेसले चुनाव गर्ने सहमति भएको बताइएको छ । उपराष्ट्रपति भने जसपाले पाउने सहमति भएको छ । जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उमेद्वार हुनेछन् ।

हिजोको ८ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले जनताको चाहनाअनुसार अघि बढ्नु पर्ने बताउँदै नयाँ राजनीतिक यात्रा सुरू भएको बताएका थिए । यद्यपी ८ दलीय गठबन्धन बन्नुको मूल कारण नै केन्द्रदेखि प्रदेशसम्मको शक्ति बाँडफाँटमा सहमति जुटेर सम्भव भएको हो ।

यससंगै नेकपा एमालेसहित ७ दलीय सत्ता साझेदार दल शुक्रबारबाट छिन्नभिन्न भएको नेताहरू दाबी गर्छन् । यद्यपी एमालेलाई सरकारमै राख्ने अन्तिमसम्म प्रयास गरिने प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताएका छन् । नयाँ परिस्थितिबारे उनले भने, ’अब राष्ट्रिय सहमतिको सरकार बन्ने दिशातिर राजनीति गयो।’

Advertisement

तर एमाले सरकार छोडेको हकमा भने नयाँ कोर्स सुरु हुने उनको भनाइ छ । ’त्यसो हुँदा केन्द्रदेखि प्रदेशसम्म्मको सरकार फेरबदल गर्नुपर्छ,’ । यस्तै माओवादी केन्द्रले अहिले लिएको मन्त्रालय र प्रदेशको नेतृत्व परिवर्तन नहुने पनि उनले बताएका छन् ।

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top